Live on
Your Voice, Your Power
काठमाडौं– अर्थविद्हरूले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित हिसाबले प्रतिक्रिया जनाएका छन् । धेरै विषय पुरानै भएको, कम महत्वकाङ्क्षी भएको र बढी व्यववहारिक र केही क्षेत्रमा ठोस हुन खोजेको उनीहरूको भनाइ छ । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम आफूलाई राम्रो लागेको बताए । उनले नीति तथा कार्यक्रममा…