Live on
Your Voice, Your Power
काठमाडौं - देश भरका ७५३ मध्ये ६५५ तहमा आधारभूत अस्पताल नभएपछि २०७७ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३०९ स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ शिलान्यास गरे । दुई वर्षभित्र भवन बनाइसकेर सञ्चालन गर्ने लक्ष्यसहित १५ मंसिरमा ती अस्पताल शिलान्यास भएका थिए । तर, चार वर्ष पुगिसक्दा पनि…