ब्रेकिङ स्टोरी « Khabarhub

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले चार हजार ४६४ मत प्राप्त गरेका छन् । भने उनलाई पछ्याइ रहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले चार हजार १०६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले दुर्य हजार २२५ मत प्राप्त गरेको…