ब्रेकिङ स्टोरी « Khabarhub

विमान दुर्घटनापछि उद्धारका तस्बिर 

काठमाडौं- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेलगत्तै उद्धार टोली घटनास्थलमा खटिएको छ । विमानका एक जना चालक क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको खबर आए पनि अन्य यात्रुहरुको विवरण आएको छैन । बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेकाे विमान धावनमार्ग छोड्नासाथ जमिनमा धसिएकाे थियो । दुर्घटनापछि यात्रुका आफन्तहरु विमानस्थलमा भेला भएका छन् । उद्धारका…