ब्रेकिङ स्टोरी « Khabarhub

त्रिपक्षीय छलफलमा एमालेले भन्यो– संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ

काठमाडौं- नेकपा एमालेले संसद् पुर्नस्थापना गरेर जेनजीलाई सँगै लैजान सकिने बताएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेका प्रतिनिधिले जेनजीको माग सम्बोधन गरेर जान सकिने धारणा राखेका हुन्। छलफलमा नेकपा एमालेका नेता महेश बर्ताैलाले भने, ‘सरकारले असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन गरेको छ। यसलाई पुनःस्थापना गरेर…