ब्रेकिङ स्टोरी « Khabarhub

कोरोनाको प्रभाव कम हुँदा भाइरल सङ्क्रमणको डर

संसार स्प्रिङ ऋतु सुरु भएको छ। ठिक चार वर्षअघि संसारका धेरै देश कोरोना भाइरसका कारण यसै समयमा आक्रान्त थिए। चार वर्षपछि पुराना यादले धेरै देशका धेरै जनालाई सताउन थालेको छ। अहिले विश्व स्वास्थ्य सङ्गठनले महामारी कालको अन्त्य भएको घोषणा गरेको छ। तर महामारी त्यत्तिकै हामीबाट बिदा भने भएन। चार वर्षको अन्तरालमा ७० लाख भन्दा धेरै…