ब्रेकिङ स्टोरी « Khabarhub

चाउचाउ नियमित खाजा किन होइन ? कस्तो छ सरकारले तोकेको गुणस्तर ?

काठमाडौं - गत वैशाख १२ गते काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक कम्पनी सीजी फूड्सको मातृ कम्पनी चौधरी ग्रुपलाई गुणस्तरहीन चाउचाउ बेचेको आरोपमा दुई लाख रुपैयाँ जरिवाना गर्‍यो। चौधरी ग्रुपबाट उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन भेटिएपछि महानगरपालिकाले जरिवाना गरेको थियो । गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा…