ब्रेकिङ स्टोरी « Khabarhub

नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै, ललित, कुशल र सन्दीप बेन्चमा

काठमाडौं - त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा तीन परिवर्तन गरेको छ । नामिबियासँग खेल्दै गर्दा आज नेपाललाई जित्नै पर्ने दबाब हुनेछ । यसअघि सिरिजका दुई खेलमा नेपालले हार ब्यहोरेको थियो । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका…