Live on
Your Voice, Your Power
काठमाडौं - नेदरल्याण्ड्सविरुद्ध पहिलो इनिङमा ब्याटिङ गरिरहेको नेपालले ७.४ ओभरमा ३ विकेट गुमाएर ४० रन जोडेको छ । नेपालले यसअघि ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखलाई सस्तैमा गुमाएको थियो । तेस्रो विकेटका रूपमा अनिल साह ७.४ ओभरमा १२ बलमा ११ रन बनाएर पेभेलियन फर्किएका हुन् । ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन…