ब्रेकिङ स्टोरी « Khabarhub

सहकारी प्रकरणमा रवि र गगनको दोहोरी, दिए एकअर्कालाई चुनौती

काठमाडौं- शुक्रबारको संसद् बैठकका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दोहोरी चलेको छ । बर्खे अधिवेशनको पहिलो दिनको पहिलो बैठकको सुरुमै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देही र सरकारी वकिल कार्यालयमा पर्याप्त प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति बनाउनै पर्ने बताएका थिए । लामिछानेले…