ब्रेकिङ स्टोरी « Khabarhub

निसन्तान दम्पत्तीमा खुशी बढाउँदै आइभिएफ

काठमाडौं - इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) यस्तो चिकित्सा विधि हो, जसको सहायताले बाँझोपनको समस्याबाट पीडित दम्पत्तीले अभिभावक बन्ने अवसर पाउँछन्। यो विधिको विकाससँगै वर्षौंदेखि पीडामा रहेका दम्पत्तीमा खुशी छाउन थालेको छ। पछिल्लो समय यस्ता समस्या लिएर अस्पताल पुग्ने दम्पत्तीका लागि उपचारमा ठूलो सफलता प्राप्त भइसकेको छ। प्रविधिको विकाससँगै हाम्रो खानपान, रहनसहन, वातावरणीय प्रभावका कारण नेपालमा पनि…