ब्रेकिङ स्टोरी « Khabarhub

भारतको निर्वाचनमा भाजपा र एनडीएको प्रभाव

नोबेल पुरस्कार विजेता अर्थशास्त्री अर्मात्य सेनले धेरै पहिले नै एउटा कुरा घोषणा गरेका थिए। सन् २०२४ को भारतीय लोकसभा निर्वाचन कसैले भारतीय जनता पार्टी (भाजपा)ले एकछत्र राज गर्ने अनुमान गरेको छ भने गलत हुने उनको ठहर थियो। उनले त अझ भाजपा र काँग्रेसको दुई पक्षीय भिडन्त त कल्पना भन्दा बाहिरको कुरा भएको बताएका थिए। उनले…