Live on
Your Voice, Your Power
काठमाडौं- अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ मन्त्री भएका छन्। विभिन्न सामाजिक आन्दोलनको अगुवाई गर्दै आएका गुप्ता २८ वर्षकै उमेरमा मन्त्री भएका हुन्। गुप्ता हालसम्मको इतिहासमा नेपालकै सबैभन्दा कान्छो उमेरमा मन्त्री बन्ने रेकर्ड राख्न सफल भएका छन् । सिराहा स्थायी घर भएका उनी आइतबार २८ वर्षकै उमेरमा संघीय युवा तथा खेलकुद मन्त्री…