ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेस वैधानिकता विवाद: सुवेदी र निरौलाको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा परेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि शेरबहादुर देउवा समूह त्यसका विरुद्ध सर्वोच्च पुगेको थियो । निर्वाचन आयोगले गत फागुन २१ गते थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्णय गरेको थियो । उक्त…