Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाह लाई महामन्त्रीमा मनोनयन गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) को प्रस्तावमा शाहलाई महामन्त्री बनाउने निर्णय गरेको हो। यसअघि २०८२ पुस १३ को सहमतिअनुसार बालेन पक्षबाट सुनिल लम्साल महामन्त्री बनेका थिए। तर लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मा मन्त्री नियुक्त…