Live on
Your Voice, Your Power
बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा एमालेका दमन भण्डारीले सुरुवाती अग्रता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोरख केसीका अनुसार १ नम्बर वडामा ३ वटा मतदान केन्द्र थिए । यस्तो छ मतपरिणाम नेकपा एमालेका उम्मेदवार दमन भण्डारी : ६१५ नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह : ३४२ नेकपा माओवादीका…