Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एमाले–माओवादीसमेत मिलेर बनेको चारदलीय गठबन्धनको विपक्षमा उभिएका छन् । नयाँ गठबन्धनले प्रतिगमनलाई बल पुग्ने भन्दै केसीले यसको विरोध गरेका छन् । एमाले, माओवादी, रास्वपा र जसपाको चारदलीय गठबन्धन बनेको विषयमा प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चा अध्यक्ष केसीले भनेका छन्, ‘प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनको विघटन भएको कार्यप्रति हाम्रो…