Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १२ ओभरमा आफ्नो ३ विकेट गुमाएको हो । तेस्रो विकेटको रुपमा नामिबियाका मिचेल भान ३१ रनमा आउट भए । कुशल मल्लको बलमा अगाडी बढेर सट हान्न खोजेका मिचेललाई विकेटकिपर आसिफ सेखले…