ब्रेकिङ स्टोरी « Khabarhub

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्को उथलपुथल हुने चेतावनी दिएका छन्। सत्ता साझेदार दलका अध्यक्ष नेपालले आफ्नो पार्टीको भूमिकाको अवमूल्यन गरे जे सुक्कै हुने बताए ।  शनिबार गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीस्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले यस्तो बताए ।  उनले…