Live on
Your Voice, Your Power
मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहालले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका छन । आज मोरङको मिक्लाजुङमा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीलाई फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका हुन् । आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री दाहालले पुस ११ गतेबाट नयाँ…