ब्रेकिङ स्टोरी Archives | Page 185 of 767 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कार्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले पौडेलको भ्रमण स्वीकृत गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न…