Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समितिको सभापति पद दिने भएको छ। काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने जानकारी यसअघि नै गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नियमअनुसार सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। प्रमुख…