Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राती सम्पन्न सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन भएको छ । राष्ट्रियसभा निर्वाचनको सीट बाँडफाँडमा कुरा नमिलेपछि बैठक बिना निष्कर्ष सकिएको हो । बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सकारात्मक भए पनि अन्तिम टुंगोमा पुग्ने सकेन । आइतबार बिहान बस्ने अर्को बैठकले सीट बाँडफाँड टुङ्गो लगाउने उनले जानकारी…