Live on
Your Voice, Your Power
पासपोर्ट अफिसको बाहिर भएको भाग दौडमा दुई जनाले ज्यान गुमाए । कुरा यत्तिमा सीमित छैन, सरकारले सबै नागरिकमा सैनिक सेवा अनिवार्य गरेपछि म्यानमारमा रहेका धेरै जसो दूतावासको अघिका लाइन लामो हुन थालेका छन् । म्यानमारमा अहिले गैर सरकारी सैन्य सङ्गठनले धेरै भूभाग कब्जा गर्दै आएका छन् । यस परिस्थितिको मुकाबिला गर्न सबै नागरिकलाई सेनामा प्रवेश…