Live on
Your Voice, Your Power
अमित साउसेना ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि बन्दी बनाइएकी एक महिला हुन्। उनले बन्दी जीवनमा भएको ज्यादती अहिले सार्वजनिक गरेकी छन्। पिटाइ र यौन हिंसाको कुरा पनि उनले सार्वजनिक गरेकी छन्। अमितले ५५ दिन हमासको बन्दी गृहमा बिताएकी थिइन्। हमासले दिएको यातनाका बारे अहिले उनी खुलेर बोल्न थालेकी छिन्। उनलाई आफ्नै घरबाट १० जना…