Live on
Your Voice, Your Power
काठमाडौं - क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल १४१ रन बनाउँदा पाँच विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए । ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए…