Live on
Your Voice, Your Power
काठमाडौं - खुल्ला विश्वविद्यालयबाट कानूनमा तीनवर्षे स्नातक (एलएलबी) उत्तीर्ण गरेका विद्यार्थीले अधिवक्ताको लाइसेन्सका लागि बार काउन्सिलको परीक्षा दिन पाउने भएका छन् । काउन्सिलले २०७९ देखि नै खुल्ला विश्वविद्यालयबाट एलएलबी पास गरेका विद्यार्थीलाई लाइसेन्सको परीक्षामा रोक लगाउँदै आएको थियो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्दै विद्यार्थीहरुलाई परीक्षामा रोक नलगाउन बार काउन्सिललाई निर्देशन…