ब्रेकिङ स्टोरी « Khabarhub

छोरी हुँदा पढ्ने सपना आमा भएपछि पूरा

भक्तपुर जन्मघर, फर्पिङ कर्मघर । भूगोलले त यो दूरीको हिसाब अंकमा लगाउँला नै । तर ललिता लामिछानेले भोगेको हण्डर र ठक्करका चोट बेहिसाब छन् । फर्केर हेर्दा लाग्छ- यही मान, अपमान र भुक्तमान नै उनलाई सफल बनाउने उर्जा थिए । पालनपोषण गर्ने बुबा सानैमा बिते । जाउलो जुराउन हम्मे पर्ने परिवार त्यसमाथि घरकै मूल खाँबो…