ब्रेकिङ स्टोरी Archives | Page 213 of 821 | Khabarhub Khabarhub

दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च‍मा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । यसअघि गत शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता डा. भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सरकारले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले…