ब्रेकिङ स्टोरी « Khabarhub

सामाजिक सञ्जालमा व्यस्त खान समर्थक

पाकिस्तानको निर्वाचन सम्बन्धी पोलले नवाज सरिफले प्रस्ट रूपमा जित हात पार्दै पाकिस्तानको नेतृत्व सम्हाल्ने देखिएको छ ।राजनीतिक समीक्षकको विश्लेषण पनि त्यस्तै छ। तर यता विपक्षी पिटीआईले सम्पूर्ण रूपमा हार स्वीकार गरी नसकेको जनाएको छ । पाकिस्तानी क्रिकेटका पूर्व स्टार इमरान दुई वर्षको अन्तरालमा सत्ताबाट जेलमा पुगेका छन्। जेलमा भए पनि उनले त्यहाँबाट नै निर्वाचनमा जित…