Live on
Your Voice, Your Power
अल्जाइमरको निश्चित र भरपर्दो औषधिको पर्खाइमा रहेका धेरै जनाका लागि एउटा निराशाजनक खबर यो साता देखा परेको छ। बेलायतको नियामक संस्था एनएचएसले लेकानेम्याब र डोनानेम्याबलाई अल्जाइमरका बिरामीका लागि प्रयोगमा ल्याउन अझ केही समय पर्खने नीति लिएको छ। डिमेन्सियाको सुरुवाती चरणमा कसैलाई यसको अत्तोपत्तो नै हुँदैन। यसको असर देखिने बित्तिकै प्रयोग गरेमा धेरै समस्या समाधान हुने…