Live on
Your Voice, Your Power
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेश गरेका छन । पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बराबरको ग्यारेन्टी पेश गर्न जिल्ला अदालत पुगेका हुन् । अब खाणले ३० लाख धरौटी बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण…