Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार प्रशासक टोपराज पाण्डेको संयोगकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत…