ब्रेकिङ स्टोरी « Khabarhub

मन्त्रिपरिषद बैठक सिंहदरबारको नयाँ भवनमा जारी

काठमाडौँ– मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको नयाँ भवनमा आज पहिलो पटक बैठक बसेको हो । अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ भवनको हलमा बस्ने जनाइएको छ ।   आजको बैठक नियमित बैठक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ । हिजो नियमित रुपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज बसेको…