Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू – १९ क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेपाललाई ३ सय ३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय २ रन बनाएको हो । न्युजिल्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान ओस्कार ज्याक्सन ७५…