ब्रेकिङ स्टोरी « Khabarhub

सर्वोच्चमा सिफारिस गरिएका तीन न्यायाधीशविरूद्ध समितिमा उजुरी

काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जना मध्ये तीन न्यायाधीशविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकी सारंगा सुवेदीविरूद्ध पाँच उजुरी परेका छन् । त्यस्तै, टेकप्रसाद ढुंगानाविरूद्ध तीन वटा र अब्दुल अजिज मुसलमानविरूद्ध एउटा उजुरी परेको छ । न्यायपरिषदले मंशिर ४ गते सर्वोच्चमा ६ जना न्यायाधीश पदका लागि…