Live on
Your Voice, Your Power
७ अक्टोबरका दिन हमासले गाजामा आक्रमण गरेपछि बन्दी बनाइएका मध्ये शनिबारसम्म २४ जना रिहा भएका छन्। रिहा भएकामध्ये १३ जना महिला तथा बालबालिका छन्। इजरायल र हमास बिचको वार्तापछि उनीहरू रिहा भएका हुन्। यी सबै इजरायल र हमास बिचको वार्तापछि रिहा भएका हुन्। यसैगरी हमास र इजिप्ट सरकारका बिच भएको भिन्न वार्तापछि १० थाई तथा…