ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी

काठमाडौं- नेपाली कांग्रेसले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने भएको छ । कांग्रेस स्रोतका अनुसार उनको नाम फाइनल भएपनि औपचारिक निर्णय हुन बाँकी छ । कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि सिटौलालाई उम्मेदवार बनाउने तयारी समेत गरेको छ । सभापति शेरबहादुर देउवा सिटौलालाई अध्यक्ष बनाउन नरम देखिएका छन् । अहिले ७ बजे सिटौला विराटनगर जाने कार्यक्रम…