ब्रेकिङ स्टोरी « Khabarhub

विश्वमा गरिबीको कारण बन्दै तानाशाही शासन

संसारमा फेरि एक पटक प्रजातान्त्रिक राज्य व्यवस्थाको विरुद्धमा चासो बढ्न थालेको छ। अहिले संसारमा आठ देशमा सैनिक शासन छ। तर, यी आठ देशमध्ये पाँच देशको आर्थिक अवस्था ओरालो लाग्दो छ। इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्ट्रोल एसीस्टेन्स वा अन्तर्राष्ट्रिय आइडीइएले गरेको अध्ययनका अनुसार सन् २०१७ देखि २०२२ को बिचमा संसारका आधा भन्दा बढी देशमा प्रजातन्त्र प्रतिको…