ब्रेकिङ स्टोरी « Khabarhub

एकवर्षमा १६ लाख नेपाली विदेशिए, धेरैको गन्तव्य यूएई, १७ सय बढी रुस पुगे (सूचीसहित)

काठमाडौँ– अध्यागमन विभागले विगत एक वर्षमा विभिन्न सिलसिलामा १६ लाख भन्दा बढी नेपाली विदेशिएको जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म  १६ लाख ३ हजार ८ सय ३६ नेपाली विदेश गएको उल्लेख छ । जसमध्ये सबैभन्दा बढी २ लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स…