ब्रेकिङ स्टोरी « Khabarhub

जहाँ सुरक्षाका नाममा महिलालाई जेलमा राखिन्छ !

तालीवान सरकारले विभिन्न हिंसा पीडित महिलालाई जेलमा हालेको छ। महिलालाई जेलमा राखेर त्यहाँको सरकारले उल्टै उनीहरूको सुरक्षा दिइएको हवाला दिएको छ। संयुक्त राष्ट्र संघले भने यो अभ्यासका कारण पीडितलाई थप मानसिक स्वास्थ्य समस्या थपिने जनाएको छ। राष्ट्र सङ्घकै अनुसार अफगानिस्तानमा सरकारले त्यस किसिमको महिलालाई राख्नका लागि कुनै सेल्टर बनाएको छैन। त्यो आवश्यक पनि देखेको छैन।…