Live on
Your Voice, Your Power
काठमाडौं - वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले मध्यम स्कोर खडा गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वेस्ट इन्डिजलाई एक सय ४९ रनको लक्ष्य दिएको हो । नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनायोे । नेपालका कप्तान रोहित पौडेलले जिम्मेवारीपूर्ण…