ब्रेकिङ स्टोरी « Khabarhub

यूएईमा इरानी आक्रमण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते

अबुधाबी- संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी ड्रोन र मिसाइल आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको यो आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्। यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले उल्लेख गरेअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन…