ब्रेकिङ स्टोरी « Khabarhub

नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला

नवलपुर– नवलपरासी पूर्व (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका– १ मा रहेको खहरे जङ्गलमा दुई महिलाको शव फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलले जानकारी दिए । मृतकहरू सासूबुहारी हुन्…