Live on
Your Voice, Your Power
सुरुमा आकर्षक लाग्ने प्याकेज, विकासको नारा र समृद्धिको सपना। जब परियोजना सुरु हुन्छ, तब देशको ओरालो यात्रा, बढ्दो गरिबीबाट माथि कहिल्यै उठ्न नसकिने दर्दनाक अवस्था छ। बीआरआई परियोजनाको यही वास्तविकता संसारका धेरै मध्यम तथा निम्न आय भएका देशले झेलेका छन्। उनीहरूलाई देखाइएको चिनियाँ सपनाको असर यसरी परेको छ कि सायद ती देशले कहिल्यै पनि उठ्न…