ब्रेकिङ स्टोरी « Khabarhub

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु चल्न नसक्दा इनिङ संकटमा परेको छ । खेल १५ ओभरको ४ बलमा पुग्दा आरिफ शेख छैठौँ विकेटका रुपमा पविलियन फर्किएपछि नेपालको ब्याटिङ दबाबमा परेको हो । सुरुवाती छ ब्याटरहरु इटालीका बलरले सस्तैमा समेटेपछि नेपालको ब्याटिङ संकटमा परेको हो । आरिफ आउट हुँदा नेपाल १०० रनको…