ब्रेकिङ स्टोरी Archives | Page 260 of 823 | Khabarhub Khabarhub

बाल साहित्यमा उपदेश दिनु हुँदैन

साहित्यकार मधुसुदनप्रसाद घिमिरेको जन्म बुवा हरिप्रसाद घिमिरे र आमा चन्द्र प्रवाहको कोखबाट २००८ सालमा काठमाडौंको बानेश्वर शान्तिनगरमा भएको हो। उनको पहिलो प्रकाशित रचना ‘प्रतीक्षा’ गीत नयाँ सन्देश साप्ताहिक पत्रिकामा २०३२ सालमा प्रकाशित भएको थियो। इच्छाहरू सलबलाउँछन् मात्र कथा रत्न श्री मासिक पत्रिकामा २०३४ सालमा प्रकाशित भएको थियो। कविता कथा लघु उपन्यास र बाल साहित्यमा निरन्तर…