ब्रेकिङ स्टोरी « Khabarhub

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल यूएई जानुअघि अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसिरहेको हो । नियमित रुपमा हिजो बस्नुपर्ने बैठक आज बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आजबाट हुने यूएई भ्रमण लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री दाहाल कोप–२८ सम्मेलनमा भाग लिन आज राति साढे ९…