ब्रेकिङ स्टोरी Archives | Page 269 of 769 | Khabarhub Khabarhub

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात-निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका थिए ।  चीनको कुनमिङबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह उपराष्ट्रपति स्वदेश फिर्ता भएका हुन् ।  उपराष्ट्रपति यादवको स्वागतका लागि सभामुख…