ब्रेकिङ स्टोरी « Khabarhub

उडेको जहाजमा जन्मने शिशु कुन देशको नागरिक हुन्छ ?

अन्तर्राष्ट्रिय उडानमा गर्भवती महिलाले बच्चालाई जन्म दिनु निकै दुर्लभ घटना मानिन्छ । यदि केही गरी गर्भवती महिलाले यस्तो उडानमा बच्चालाई जन्म दिइन भने त्यो अवस्थामा के होला भन्ने विषयमा विभिन्न तर्क कुतर्क प्रचलनमा छन । बच्चाको राष्ट्रियताबारे विभिन्न मुलुकका आ–आफ्नै सिद्धान्त रहेका छन् । उदाहरणका लागि अमेरिकी आकाशमा कोही बच्चाको जन्म हुन्छ भने त्यस बच्चालाई…